Logo

महिला इमर्जिङ एशियाकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसीसी इमर्जिङ टिम्स एशियाकपका लागि नेपाली महिलो टोलीको घोषणा गरेको छ । रुबिना क्षेत्रीको कप्तानीमा संघले १४ सदस्सीय टोलीको घोषणा शुक्रबार गरेको हो । प्रतियोगिता १२ जुनदेखि २१ जुनसम्म हङकङमा हुनेछ । प्रतियोगितामा नेपाल आयोजक हङकङसँगै पाकिस्तानको ए र भारतको ए टोलीसँगै समुह ए मा रहेको छ । नेपालले…