Logo

मेस्सीको जन्मदिनमा डीजीगोको ‘अल्टिमेट सब्स्क्राइबर गिभअवे’, हस्ताक्षरित जर्सीसहित आकर्षक उपहार जित्ने अवसर

काठमाडौं । फुटबल स्टार लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर डीजीगो र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ लक्षित ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान सार्वजनिक गरेका छन्। कम्पनीका अनुसार आधिकारिक माध्यमबाट विश्वकप हेर्न प्रोत्साहन गर्ने तथा अनधिकृत (पाइरेटेड) स्ट्रिमिङ प्लेटफर्मको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत डीजीगो एपमार्फत ‘सिजन पास’ वा ‘मोबाइल…