Logo

खेलकुद

अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित



काठमाडौं । अल्जेरियासँग पराजित हुँदै नवप्रवेशी जोर्डन फिफा विश्वकप २०२६ को समूह चरणबाट बाहिरिएको छ ।

अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा मंगलबार भएको खेलमा अग्रता जोगाउन नसक्दा जोर्डन अल्जेरियासँग २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।

 

 

प्रकाशित मिति : ९ असार २०८३, मंगलवार १०:५४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।