Logo

एसीसी प्रिमियर कप : नेपाललाई पहिलो सफलता

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ । नेपालका लागि गुलशन झाले पहिलो सफलता दिलाएका हुन् । गुलशनले १७ रनमा खेलिरहेका मोहम्मद अमिरको विकेट लिएका हुन् । टस जितेर ब्याटिङ रोजेको मलेसियाले ६ ओभरमा १ विकेट गुमाएर २२ रन बनाएको छ । अमिरले १८ बलमा १७ रन बनाउँदा…