Logo

ओलम्पिक छनोटमा नेपाल र भियतनाम दोस्रो पटक भिड्दै

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटमा आज (शनिबार) नेपाल र भियतनाम पुन भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । नेपाल आज भियतनामलाई हराउने योजनामा छ । तर, भियतनामलाई हराउँन सहज हुने छैन । यता, भियतनाम…