काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बिहिबार दुई खेल हुँदैछ । पहिलो खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै छन् । पन्जाबको घरेलु मैदान मोहालीमा हुने खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बाट सुरु हुनेछ । पाँच खेल खेलेको पन्जाब पाँचौ दुईमा जित सहित पाँचौ स्थानमा रहेको छ । बेंग्लोरले भने पाँच…