Logo

जारी आईपीएलमा दुई सय रन कटाउने राजस्थान पहिलो टिम

भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्स दुई सय रन कटाउने पहिलो टिम बनेको छ । आइतबार हैदराबादमा जारी खेलमा सनराइजर्स हैदराबाद विरुद्धको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले दुई सय रन पूरा गरेको हो । यसअघि भएका तीन खेलमा दुई सय रनको आँकडा पूरा भएको थिएन । राजस्थानले ५ विकेटको क्षतिमा २०३ रन…