Logo

मलेसियाविरुद्ध नेपालको सानदार जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको जित दर्ता गरेको छ । मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको हो । ९ ओभरमा ७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि ओपनर ब्याटर दिपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाए । अर्का ओपनर अर्जुन कुमालले…