Logo

लिग टू : पीएनजीविरुद्ध नेपालले पायो १८० रनको लक्ष्य

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) बाट जितका लागि १८० रनको लक्ष्य पाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले २०८ रनको लक्ष्य पाएको हो । आजको खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २/२ विकेट लिए । आज पीएनजीका कुनै पनि ब्याटरले अर्धशतक…