काठमाडौं । विश्वकप फुटबलको माहोल विश्वभर नै तातेका बेला, अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड TCL ले नेपाली बजारमा आफ्ना नयाँ पोर्टेबल पार्टी स्पिकर TP200K र TP300K सार्वजनिक गरेको छ। शक्तिशाली अडियो, आकर्षक लाइट शो तथा आधुनिक कनेक्टिभिटी सुविधाले सुसज्जित यी स्पिकरहरू खेलप्रेमी र मनोरञ्जनका पारखीहरूका लागि विशेष रूपमा डिजाइन गरिएका हुन्। फुटबल समर्थकहरूका लागि खेल हेर्नु…