Logo

खेलकुद

फिफा विश्वकप: इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी 



काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ ।

अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको समूह (ई) अन्र्तगत खेलमा इक्वेडरलाई १-० ले हराउदै विजयी हात पारेको हो ।

अमद डियालोले खेलको खेलको ८०औँ मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार १०:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।