काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-टू खेलमा नेपाललाई स्कटल्यान्डले २१३ रनको लक्ष्य दिएको छ । घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै १० विकेट गुमाएर २१२ रन बनाएका थिए । पहिले ब्याटिङमा आएको स्कटल्याण्डका लागि…