Logo

नेपाल टी–ट्वान्टी लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

काठमाडौं । लुम्बिनी अल स्टार्सले पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगको च्याम्पियन बनेको छ । टियु क्रिकेट मैदानमा बुधबार विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो । लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा…