Logo

‘नेपाल टी–ट्वान्टी लिग फिक्सरको हातमा छ’

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा फिक्सिङको दाबी गरिएको छ । प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिना सामाजिक सञ्जालमार्फत काठमाडौंमा जारी फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ हुने गरेको दाबी गरेका छन् । सचिन नेपाल टी–ट्वान्टीमा सुरुवात देखिनै आबद्ध छन् । घरेलु र अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सचिन कमेन्ट्री गर्दै आएका व्यक्ति हुन् । ‘धेरै…