Logo

नेपाल टी–ट्वान्टी लिगमा पोखराको पहिलो जित

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । टियु मैदानमा आज (शुक्रबार) भएको खेलमा पोखराले फार वेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो । १८० रनको लक्ष्य पोखराले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । पोखरालाई पहिलो जित दिलाउने क्रममा आसिफ शेखले सर्वाधिक ४५ रन बनाए । कुशल…