Logo

महानगरको मैत्रीपूर्ण फुटबल : बालेनको टिमले खायो ६ गोल

काठमाडौं । काठमाडौं महानगरपालिकाको 'प्रमुख ११' र 'प्रमुख प्रशासकीय अधिकृत ११' को मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । २८औँ महानगर दिवसको अवसरमा दशरथ रंगशालामा आयोजित फुटबलमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमले ६ गाेल खाएको हो । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिम विजयी भएको छ । ११ प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट ६ र…