काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा पाँच पूर्व च्याम्पियनले पहिलो चरणमै कम्तिमा एउटा हार ब्यहोरेका छन् । यीमध्ये जर्मनी दोस्रो चरण पुगेन । जर्मनीसहित फ्रान्स, स्पेन, अर्जेन्टिना र उरुग्वेले पहिलो चरणमै हार ब्यहारेका हुन् । स्पेन र फ्रान्स समुहगत चरणको अन्तिम खेलमा पराजित भए । तरपनि यी दुवै टोली अगाडि बढेका छन् । पहिलो खेलमा…