काठमाडौं । मधेस प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’अन्तर्गत सोमबार भएको खेलमा बागमती प्रदेशविरुद्ध खेल टाई भएपछि एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेसले ४६.२ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ९० रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा एक सय ९१…