Logo

यू–१५ महिला च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध पनि जित निकालेकाे छ । पहिलो खेलमा बिहीबार भुटानलाई ७–० गोल अन्तरले हराएको नेपालले लगातार दोस्रो जित निकाल्ने क्रममा आज शनिबार बंगालदेशलाई १–० गोल अन्तरले हराएकाे हाे । घरेलु टोलीविरुद्धकाे खेलमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी…