Logo

नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी सम्मानित

महेन्द्रनगर । जिल्ला खेलकुद समिति कञ्चनपुरले गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता कञ्चनपुरका खेलाडीलाई सम्मानित गरेको छ । पदक विजेता ५७ खेलाडीलाई आज सम्मानित गरिएको हो । नवाैं राष्ट्रियमा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका विभिन्न खेलका पदक विजेता खेलाडीलाई सम्मानित गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्काले जानकारी दिए । उनीहरुलाई जिल्ला समन्वय…