Logo

टी-२० विश्वकप : आयरल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द

काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी–२० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ । मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेल टससमेत नभइ दुवैले १—१ अंक बाँडेका छन् । तीन खेलपछि तीन अंक नै जोडेको आयरल्याण्ड समूह ए मा दोस्रो स्थानमा उक्लेको छ । समान अंक रहेको…