Logo

विश्वकपमा आज तीन खेल हुँदै, पाकिस्तान सेमिफाइनलमा पुग्न भारतले खेल जित्नुपर्ने

काठमाडौं । जारी टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत आज तीन खेल हुँदैछन् । समूह २ अन्तर्गतका ६ टोली एकापसमा आज भिड्दैछन् । पहिलो खेलमा आज बङ्गलादेश र जिम्बावे भिड्दैछन् । केही दिनअघि मात्र पाकिस्तानलाई हराएर सनसनी मच्चाएको जिम्बावेको टोली आज उच्च मनोबलसहित मैदानमा उत्रनेछ । यस्तै बङ्गलादेशी टोलीले दक्षिण अफ्रिकाविरुद्ध हार व्यहोरेको थियो भने नेदरल्याण्ड्सविरुद्ध जित हात…