काठमाडौं । नेपालको अग्रणी डिजिटल प्लेटफर्म डीगोले दक्षिण एसियाली फुटबल महासंघ (SAFF) महिला च्याम्पियनसिपको नेपालका लागि आधिकारिक प्रसारण साझेदारको रूपमा सम्झौता गरेको घोषणा गरेको छ । साफ महिला च्याम्पियनशिप २०२६ आउँदो जेष्ठ ११ देखि जेष्ठ २२ सम्म भारतमा आयोजना हुँदैछ । यसअघि डीगोले आउँदो फिफा विश्वकप २०२६को समेत नेपालका लागि आधिकारिक डिजिटल प्रशारण अधिकार प्राप्त…