Logo

केन्याविरुद्ध तेस्राे खेल खेल्दै नेपाल, दोस्रो जितको खोजी

काठमाडौं । नेपालले आज (आइतबार) केन्याविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेल खेल्दैछ । नैरवीमा हुने सिरिजको तेस्रो खेलमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सिरिज जित्नको लागि यो खेल नेपाललाई निकै महत्वपूर्ण छ । यसअघि शुक्रबार भएको दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले…