काठमाडौं । घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिज पाकिस्तानले ‘क्लिन स्विप’ गरेको छ । गएराति सम्पन्न तेस्रो एकदिवसीयमा ९ रनले विजयी भएसँगै उसले तीन खेलको सिरिज ३–० ले ‘क्ल्नि स्विप’ गरेको हो । नेदरल्याण्ड्सले भने ‘क्लिन स्विप’ बाट जोगिने मौका गुमायो । तेस्रो खेलमा २०७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा १९७ रन बनायो । उसका…