Logo

ग्लामर जीवन बिताउँछन् क्याप्टेन ऋषभ, उनको कमाइ कति छ ?

भारतीय टीमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त यतिबेला निकै चर्चामा छन् । पन्तले दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजमा भारतीय टोलीको कप्तानी गरिरहेका छन् । पन्तको कप्तानीको सुरुवात खास राम्रो भएन र आफ्नो टीम इन्डियाले पहिलो टी-२० मा हार बेहोरेको थियो । पन्तले २४ वर्षको उमेरमा करोडौं रुपैयाँको सम्पत्ति जम्मा गरेका छन् । मिडिया रिपोर्टका अनुसार ऋषभ पन्तले…