काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले ओमानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार राति ह्युस्टस्थित मुसा क्रिकेट मैदानमा टस जितेसँगै ओमानका कप्तान जिशान मकसुदले ब्याटिङ रोजेका हुन् । ओमानविरुद्धको खेलमा सुनिल धमला पनि छन् । धमला २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् । अन्तिम ११ ः सन्दीप लामिछाने, रोहित पौडेल, आरिफ…