काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी ओपन स्पाइकर कामना विष्टसम्मिलित माल्दिभ्स पुलिसले भलिबल एसोसिएसन कप २०२२ मा आफ्नो अपराजित यात्रा चौथो खेलमा पुर्याएको छ । शनिबार राति भएको खेल माल्दिभ्स पुलिसले योङ न्यु जेनेरेसन क्लबलाई ३–१ को सेटमा पराजित गर्याे । पहिलो सेट पुलिसले २५–१८ ले जित्दा दोस्रो सेट १८–२५ ले गुमायो । तेस्रो सेट…