Logo

फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकालाई

लमजुङ । लमजुङमा सञ्चालन गरिएको पहिलो फुटसल प्रतियोगिताकाे उपाधि बेसीसहर नगरपालिकाले जितेको छ । संघ, प्रदेश र स्थानीय तहबीचको प्रथम फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले जितेको हो  । पहिलो उपाधिका साथ नगरपालिका टिमले  टिमले २६ हजार बारबरका खसी ट्रफी, मेडल र प्रमाणपत्र पाएको  छ  । प्रतियोगिता सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल(सिडेन)ले आयोजना गरेको हो । प्रतियोगितामा…