Logo

‘सी’ डिभिजन लिगमा ‘म्याच फिक्सिङ’को आरोप

काठमाडौं । काठमाडौं उपत्यकामा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्तिम चरणका खेल जारी रहँदा खेल मिलेमतो ( म्याच फिक्सिङ) को चर्को आरोप लागेको छ । रेलिगेसन–प्रमोसन लिगको पहिलो सिँढीको रुपमा रहेको ‘सी’ डिभिजन सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा जारी छ । सहभागी क्लब तथा जिल्ला फुटबल संघका प्रतिनिधिले खेल मिलेमतो भएको आरोप सामाजिक सञ्जालमार्फत लगाएका…