Logo

रुपन्देही सुपरलिग ए डिभिजन: तिरुपति क्रिकेट क्लब ६ विकेटले विजयी  

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा शुक्रबार तिरुपति क्रिकेट क्लब विजयी भएको छ । शंकरनगर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै तिरुपति क्लबले जित निकालेको हो ।  भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा टस जितेर व्याटिङ रोजेको शंकरनगर क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा २९ दशमलव ४ ओभरमा…