Logo

विश्वकप क्रिकेट अभ्यासः यूएईद्वारा नेपाल सामु १४६ रनको लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटको आफ्नो पहिलो अभ्यास खेलमा यूएईले नेपाल सामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारत चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको हो । ६६ रन जोड्दा ५ विकेट गुमाएको स्थिति सम्हाल्दै हर्सिद कौशिक…