Logo

एफसी बायर्न लेजेन्ड कप २०२६ ‘डिशहोम गो’मा लाइभ

काठमाडौं । बायर्न एफसीले आयोजना गर्ने लेजेन्ड खेलाडीको फुटबल प्रतियोगिता ‘एफसी बायर्न लेजेन्ड कप २०२६’ ‘डिशहोम गो’मा प्रत्यक्ष प्रसारण हुँदैछ । पुरानो शैलीको इन्डोर फुटबल प्रतियोगितामा सहभागी एफसी बायर्नका आर्जेन रोविन,फ्र्यांक रिबेरी, लोथर म्याथ्युज र जोर्गन क्लिन्सम्यान जस्ता लेजेन्ड खेलाडीहरूले म्युनिखको साप गार्डेन स्टेडियममा फुटबल प्रेमीहरूका लागि पुराना दिनहरू ताजा गराउनेछन् । ६ वटा क्लब…