लमजुङ । माघे संक्रान्तीको अवसरमा मस्र्याङ्दी गाउँपालिका ६ ठुलीबेसीमा आयोजना गरीएको २६ औ सिर्जनाकप खुल्ला फुटबल प्रतियोगिताको उपाधि दिपज्योती युवा क्लवले जितेको छ । चन्द्रमा युवा क्लव थाकन र दिपज्योती लाम्पाटा विच मंगलबार भएको फाइनल खेलमा २ का विरुद्ध ३ गोल गर्दै दिपज्योती लाम्पाटाले सिर्जनाकपको उपाधी हात पारेको हो । खेल अवधिमा दुई दुई गोलको…