Logo

२९ औँ त्रिवेणी कपकाे फाइनल आज : भगवती टोखा र वीवाईसी भोटेवडार भिड्दै

लमजुङ, लमजुङको सदरमुकाम बेंसीसहरमा जारी २९औँ त्रिवेणी कप प्रतियोगिताकाे उपाधिका लागि भगवती टोखा काठमाडौँ र बुद्ध युथ क्लब भोडेवडारबीच भिडन्त हुने भएकाे छ ।  त्रिवेणी रंगशालामा मंगलबारको पहिलो सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लवलाई शून्यका विरुद्ध तिन गोलले हराउदै श्री भगवती टोखा फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल दिउँसो १ बजे हुने त्रिवेणी युवा क्लवका…