Logo

टेष्ट क्रिकेटमा केहि नियम परिमार्जन गर्ने तयारी

विश्वको प्रतिष्ठित तथा पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब 'एमसीसी'ले टेष्ट क्रिकेटमा केहि नियम परिमार्जन गर्ने तयारी गरेको छ । एमसीसीले टेष्ट क्रिकेटको नियम परिमार्जन गर्न इंल्याण्डका पूर्व कप्तान माइक गटिङको नेतृत्वमा एक कमिटि गठन गरेको छ । कमिटीमा गटिङसंगै भारतका सौरभ गांगुली, बंगलादेशका शकिब अल हसन, श्रीलंकाका कुमार संगाकारा र अष्ट्रेलियाका शेन वार्न रहेका…