युएएफए युरोपा लिग फुटबलको प्रिक्वार्टरफाइनलका राउन्ड अफ सिक्सटिनका आठ वटै खेल बिहीबार राति भएका छन् । पहिलो लेगका खेलमा दुई खेल बराबरीमा सकिएका छन् भने बाँकी खेलमा जितहार भएको छ ।डाइनामो जाग्रेबले बेनेफिकालाई १–० ले हरायो । घरेलु मैदानमा डाइनामोलाई ब्रुनो पेट्कोभिक्ले पेनाल्टीमार्फत गोल गर्दै जिताए । आइन्ट्राच फ्रयांकफर्टले इन्टरमिलानसंग गोलरहित बराबरी खेल्यो । रेन्नेसले…