वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले आफ्नो गज्जबको फर्म कायमै रहेको देखाएका छन्। बुधबार घरेलु मैदानमा इङ्ल्याण्डविरूद्धको एक दिवसीय खेलमा उनले १६२ रन को शानदार स्कोर गरे। उनले ९७ बलमा १६२ रन बनाएका हुन्। उनको यस्तो विस्फोटक प्रदर्शनका बाबजुत वेस्ट इन्डिजले नतिजा भने इङ्ल्याण्डलाई नै सुम्पियो। उनीहरू २९ रनले हारे। हाल पाँच एकदिवसिय सिरिज खेलिरहेका ईङ्ल्याण्ड…