Logo

काठमाण्डुले पाेखरालाई दियो १६६ रनको लक्ष्य

काठमाडौं । ओपनर बेन चार्ल्सवर्थ र भीम शार्कीको अर्धशतकमा काठमान्डु गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो । ओपनर चार्ल्सवर्थले ५५ बलमा ६४ रन बनाए । यस्तै…