Logo

काठमाडाैंको तेस्रो जित, चितवन ५३ रनले पराजित

काठमाडौं । काठमाडाैं गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार भएको बागमती डर्बी खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको छ । पाँच खेल खेलिसकेको काठमाडाैं तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । काठमाडाैंले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९…