काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ह्याट्रिक जित निकालेपछि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अन्य टोलीमाथि दबाब सिर्जना गरेको बताएका छन् । सोमबार कर्णाली याक्सविरुद्ध ४५ रनको फराकिलो जित निकालेपछि ‘पोस्ट म्याच कन्फरेन्स’मा ऐरीले लगातार तीन जितले प्रतियोगिताको प्लेअफमा पुग्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । ऐरीले कीर्तिपुरको पिचको अवस्था हेरेर आफूहरूले पहिले नै…