Logo

नेदरल्याण्डलाई रोमाञ्चक खेलमा हराउँदै नेपालको शानदार जित

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको पाँचौं खेलमा नेपालले नेदरल्याण्डलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक पुनरागमन गरेको छ। अघिल्लो खेलमा लगातार तीन सुपर ओभरपछि हार ब्यहोरेको नेपाली टोलीले यस पटक विशाल लक्ष्य पछ्याउँदै शानदार जित निकालेको हो। नेदरल्याण्डले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। माईकल लेविटले ५३ बलमा…