Logo

बैंगलुरुमा विजयी परेडको भीडमा भागदौड, कम्तीमा ११ को मृत्यु, २४ घाइते

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) विजेता रोयल च्यालेन्जर्स बैंगलुरु (RCB) को विजयी परेडमा भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। घटना बैंगलुरुको चिन्नास्वामी स्टेडियम नजिक सोमबार साँझ भएको हो। आरसीबीको पहिलो आईपीएल उपाधि जितेपछि आयोजित भव्य विजय उत्सवमा हजारौं समर्थक सहभागी भएका थिए। भीड अत्यधिक भएपछि स्टेडियम…