Logo

आईपीएलः १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड

काठमाडौं ।  २०२५ मा १४ वर्षीय वैभव सूर्यवंशीले क्रिकेट जगतमा हलचल मच्चाएका छन् । राजस्थान रोयल्सका यी युवाले ७ म्याचमा २४ छक्का प्रहार गरेर आफ्नो प्रतिभा प्रमाणित मात्र गरेनन्, भविष्यमा आइपिएलको सबैभन्दा ठूलो कीर्तिमान पनि तोड्न सक्ने देखाएका थिए । यदि वैभवले लिग चरणका सबै १४ खेल खेल्न पाएको भए उनी पक्कै पनि सबैभन्दा बढी…