Logo

महिला टी-२० विश्वकप छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार समूह सी मा नेपाल, हङकङ र बहराइन रहेका छन् । समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।…