मुस्ताङमा हिउँ चितुवाको संख्या पत्ता लगाउन क्यामेरा ट्र्यापिङ सुरु मुस्ताङ । हिमाली जिल्ला मुस्ताङका उच्च लेकहरूमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या एकीन गर्न विस्तृत अध्ययन अनुसन्धान सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको संयुक्त समन्वयमा यो कार्य थालिएको हो। बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङका अनुसार हिउँ चितुवाको सङ्ख्या, उनीहरूको आहारा…