पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम भए पनि मुख्यमन्त्री र मन्त्रीहरुले सार्वजनिक नगरेकोप्रति प्रश्न उठेपछि मुख्यमन्त्री अधिकारीले शुक्रबार विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका हुन् । मुख्यमन्त्री अधिकारीसँग पोखरा–१२ शान्ति…