काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी र नेता रामचन्द्र पौडेलबीच राजनीतिक द्धन्द्ध चर्को छ । उनीहरु दुवै तनहुँका हुन् । पौडेल सानो चित्त भएको नेता भएकाले आफूलाई यसअघि संसदीय निर्वाचन हराउनुमा जोशीकै महत्वपूर्ण भूमिका रहेको भन्दै आएका छन् । जोशीले पौडेलसँग त्यस्तो दुश्मनी नगरे पनि पौडेल भनें जोशीसँग निकै फायर छन् । पौडेल तत्कालीन…