स्याङ्जा जिल्लाको मध्य भागमा अवस्थित भिरकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ७६ लाखको वजेट सार्वजानिक गरेको छ । नगरपालिकाका उपमेयर सिमा कर्मचार्यले आगामी आर्थिक वर्षको लागि उक्त बजेट प्रस्तुत गरेकी हुन । बजेटले नगरको कृषि, भौतिक पूर्वाधार, भवन निर्माण, खानेपानी, पर्यटन, सडक तथा व्यवस्थित शहरीकरण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट सार्वजानिक गरेको छ…