Logo

कर्णाली एमालेकाे अध्यक्षमा गुलाबजंग शाह

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् । १०९ मत गन्न बाँकी छँदा २०६ मतको अग्रता लिँदै उनले जित सुनिश्चित गरेका हुन् । एमाले कर्णाली अध्यक्षमा शाहसहित मीनबहादुर शाही र प्रकाश रोकायाबीच प्रतिस्पर्धा भएको हो । सहमति गर्न केन्द्रले दबाब दिएपनि अध्यक्षका तीन उम्मेदवार पछि नहटेपछि मतदानमार्फत नै नेतृत्व…